संविधान मात्र होइन, सोच नै विभेदकारी

अलिसा कोइराला / आज स्पष्ट भयो, नेपालको संविधान मात्र विभेदकारी होइन, यहाँ त सोच नै विभेदकारी छ । २१ जना राजदूत नियुक्तिले स्पष्ट गरिएको छ । जति सुक्कै जे गरेपनि हामी खसआर्य त्यसमापनि विशेष गरी बाहुन पुरुषहरुको सोचमै विभेद स्वार्थ छ । मेरा अधिकांस जनजाति, आदिवासी, दलित, मधेशी, थारु साथीहरुले भन्ने गर्थे बाहुन स्वार्थी हुन्छ, … Continue reading संविधान मात्र होइन, सोच नै विभेदकारी